शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे त्रिवेणिका थप ५ जनामा काेराेना संक्रमण पुष्टि, बाजुरामा ९८ जना पुगे

बाजुराकाे त्रिवेणिका थप ५ जनामा काेराेना संक्रमण पुष्टि, बाजुरामा ९८ जना पुगे

  • बुधबार, असार १०, २०७७
बाजुराकाे त्रिवेणिका थप ५ जनामा काेराेना संक्रमण पुष्टि, बाजुरामा ९८ जना पुगे

बाजुरामा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ। बाजुराकाे त्रिबेणि नगरपालिका ५ जना पुरुषमा देखिएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ । राष्ट्रिय जन स्वास्थ्य प्रयाेगशाला काठमाडाैमा गरिएकाे जाँचमा ५ जनामा पुष्टि भएकाे हाे । त्रिवेणि नगरपालिकामा मात्र ३५ जना काेराेना संक्रमित भएका छन् ।  बाजुरामा याे सँग ९८ जना काेराेना संक्रमित पुगेका छन् ।

बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २१ जना, त्रिबेणि नगरपालिकामा ३५ जना, जगन्नाथ १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार