शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा काेराेना स‌ंक्रमित ९३ पुगे, कुन तहमा कति हेर्नुहाेस सुचि सहित !

बाजुरामा काेराेना स‌ंक्रमित ९३ पुगे, कुन तहमा कति हेर्नुहाेस सुचि सहित !

  • मङ्लबार, असार ९, २०७७
बाजुरामा काेराेना स‌ंक्रमित ९३ पुगे, कुन तहमा कति हेर्नुहाेस सुचि सहित !

बाजुरामा  म‌ंगलवार २१ जनाकाे पुष्टि सँगै  ९३ जना काेराेना स‌ंक्रमित भएका पुगेका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् । एकजना भने धनगढीमा उपचार गराइरहेका छन्, अरु सबै बाजुराका स्थानिय क्वारेनटाइनमा रहेका छन् ।

बाजुरामा मंगलवार राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि नगरपालिकाकाे र धनगढि प्रयाेगशाला बाट आएकाे १ जना स्वामिकार्तिक गाँउपालिकाकाे गरि २१ जना काेराेना स‌क्रमण  पुष्टि भएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ ।

बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २१ जना, त्रिबेणि नगरपालिकामा ३० जना, जगन्नाथ १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ५६ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार