बुढिनन्दा नगरपालिकाले आरडिटी जाँच गरेको १४ सय शुल्क असुल्दै
बाजुराको बुढिनन्दा नगरपालिकाले आरडीटी गरेको १४ सय रुपैया शुल्क अशुल गर्दै आएको छ । आफैले किट खरिद गरेको भन्दै जाँच गरे बाफत शुल्क लिने गरेको पाइएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले आरडिटि जाँच गरिरहेको छ, सो बाफत नगरपालिकाको निर्णय अनुसार शुल्क लिने गरेको पाईएको हो । जिल्लामा आउने र जिल्ला बाहिर जानेहरुको आरडिटी परिक्षणको […]