आइतबार रातिदेखी परेकाे अबिरल बर्षाका कारण बाजुराका सबै सडक अबरूद्ध
आइतबार रातीदेखी लगातार परेको अबिरल बर्षाका कारण बाजुराकाे साँफे मार्तडी, मार्तडी काेल्टी, बल्दे आटीचाैर लगायतका सडक अबरूद्ध भएका छन । सडक खण्डको ठाँउ ठाँउमा पहिरो बग्न थालेपछी आइतबार राति बाट सडक अबरूद्ध भएको हुन । सडकको ठाउँठाउँमा पहिरो खसेर सडक भासिएर सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ […]