शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • रानीबन स्पोर्ट्स क्लवले नुवाकाेट यूनाइटेडलाइ १-० गोल अन्तरले पराजित

रानीबन स्पोर्ट्स क्लवले नुवाकाेट यूनाइटेडलाइ १-० गोल अन्तरले पराजित

  • सोमवार, अशोज २५, २०७८
रानीबन स्पोर्ट्स क्लवले नुवाकाेट यूनाइटेडलाइ १-० गोल अन्तरले पराजित

बाजुरा — साेमबार काठमाण्डौंमा जारी फुटवल प्रतियाेगितामा बाजुराको रानीवन स्पोट्स क्लव र नुवाकाेट यूनाइटेड फुटवल क्लवविच भएको खेलमा रानीबन स्पोर्ट्स क्लवले नुवाकाेट यूनाइटेड फुटवल क्लवलाई १-० गोल अन्तरले पराजित गरेको छ । याे संगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ ।
रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै नुवाकाेट यूनाइटेड फुटवल क्लवलाइ ० का विरुद्ध १ गोल प्रहार गर्दै जित हात पारेकाे हाे । देशभरका ७९ टिम मध्य अब रानिबन स्पाेर्ट क्लव दाेस्राे स्थानमा पुगेकाे छ । साेमबारकाे खेलमा रानिबन क्लवका खेलमा रानिबन क्लवका सन्दिप कुवर म्यान अफ द म्याचको बिजेता बनेका छन  ।

चर्चामा

सम्बन्धित समाचार