खप्तड छेडेदह गाउँपालिकाका गा्रमीण सडक अझै सञ्चालनमा आएन
टेक बहादुर बुढा ,बाजुरा -बाजुराको दक्षिणी भेगमा अवस्थित खप्तड छेडेदह गाउँपालिकाका गा्रमीण सडक बर्षात सकिनै लाग्दा पनि सञ्चालनमा आउन सकेका छैन । गाउँपालिकाका गा्रमीण सडकहरु सञ्चालनमा आउन नसक्दा नागरिहरुलाइ आवतजावतका साथै दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समेत समस्या भएको स्थानियहरुले बताएका छन । उसोत भौगोलिक रुपमा विकट मानिएको खप्तड छेडेदह गाउँपालिकाका अधिकांश वस्तीहरुमा सडक सञ्जालको […]