शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराबाट एक गर्भवती महिलाको हावाई उद्धार

बाजुराबाट एक गर्भवती महिलाको हावाई उद्धार

  • आइतवार, अशोज २, २०७९
बाजुराबाट एक गर्भवती महिलाको हावाई उद्धार
फाइल तस्विर

बाजुरा — जिल्लाको उत्तरी क्षेत्रमा रहेको कोल्टी बाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । हिमाली गाउँपालिका वडा न ४ की ३६ बषिया साउनि भण्डारीको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सुत्केरी ब्यथा लागेपछी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी महिलाको स्वास्थ्य अबस्था जटिल भएका कारण जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा उनको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन । राष्ट्रपती महिला उथ्थान कार्यक्रम अन्तरगत उनको थप उपचारका लागि कोल्टी बिमान स्थलबाट नेपालगंज लगिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार