मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका सिडीयो अधिकारी प्रबल जनसेवाश्री पदकबाट बिभूषित

बाजुराका सिडीयो अधिकारी प्रबल जनसेवाश्री पदकबाट बिभूषित

  • सोमवार, अशोज ३, २०७९
बाजुराका सिडीयो अधिकारी प्रबल जनसेवाश्री  पदकबाट बिभूषित

बाजुरा — बाजुरा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी प्रबल जनसेवा श्री बिभूषित भएका छन । संबिधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रदान गर्ने बिभिन्न बिभुषणमध्य बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी पनि सिफारीसमा परेका छन ।

 संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुराका प्रमुख जिल्ला अधिकारी  सहित विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार