खप्तड छेडेदह गाउँपालिकाको बजेट ४५ करोड ५८ लाख, कृषि, स्वास्थ्य र शिक्षालाई जाेड
बाजुरा – खप्तड छेडेदह गाउँपालिकाले आर्थिक बर्ष ०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसु नाथले १३ औं गाउँ सभामा ४५ करोड ५८ लाख बजेट सार्वजनिक गरेकी छन । गाउँपालिकाकाे १३ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले नीति तथा कार्यक्रम पेश गरेका थिए । गाउँपालिकाका अध्यक्ष रावतले कृषि शिक्षा,स्वास्थ्य, र पर्यटनलाई विशेष […]