बाजुराका ग्रामीण सडकको सवारी भाडादर तोकियो, सुची सहित
बाजुरा — बाजुराका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जिपको भाडादर निर्धारण गरिएको छ । जिप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले एक बिज्ञप्ती जारी गर्दै नयाँ भाडादर निर्धारण गरिएको जनाएको छ । जिल्लाका साँफे-मार्तडी राजमार्ग, मार्तडी-कोल्टी, कोल्टी-कणर्ाली करिडोरमा सञ्चालन हुँदै आएका जिपको भाडादर कायम गरिएको प्रमुख जिल्ला […]