बाजुराकाे हिमाली गाउँपालिका ७ मा काङ्ग्रेस टोल कार्यसमिति गठन
बाजुरा — बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं ७ बाँधु माथिल्लो गाउँमा नेपाली काग्रेसकाे टोल कार्यसमिति गठन गरिएको छ । नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको बेला टाेल समिति गठन गरिएकाे हाे । बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति […]