छाउकुप्रथा बारे चेतना फैलाउदै उपप्रमुख सृष्टि रेग्मि
बुढिन्नदा नगरपालिका २०७५ साल ९ पाण्डुसेनमा पौाष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । उनको मृत्यु भएपछि बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिको नेतृत्वमा गाँउका महिलाहरुले ज्यानमारा छाउगोठ भन्दै भत्काउन थाले । पहिला धेरै प्रयास गरयौ, गोठ भत्काउनका लागि तर देउता रिसाउछन्, भनेर घरमै देउतकाको धामि भनेर टारदै आएका थिए । […]