सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा लकडाउन खुकुलो : के-के खुले, के-के खुलेनन् हेर्नुहाेस पुरा बिवरण

बाजुरामा लकडाउन खुकुलो : के-के खुले, के-के खुलेनन् हेर्नुहाेस पुरा बिवरण

  • शुक्रबार, जेष्ठ ३०, २०७७
बाजुरामा लकडाउन खुकुलो : के-के खुले, के-के खुलेनन्  हेर्नुहाेस पुरा बिवरण

बाजुरा — सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निणर्य बमोेजीम बाजुरामा पनी खुकुलो बनाउने निणर् भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मन्त्री परिषदको निणर्य अनुसार बाजुरामा पनी सो निणर्यको कार्यन्वयन गर्न गराउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीद्भारा हस्ताक्षेरीत सुचनामा साे कुराहरू उल्लेख गरीएकाे छ । जेठ ३० गते जिल्लामा बसेकाे बैठकले बिभिन्न निर्णय  गरेकाे  जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

जिल्‍ला प्रशासन कार्यालय बाजुराको सूचना

IMG_0002(7).jpg

चर्चामा

सम्बन्धित समाचार