शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका १ सय ७२ जनाको पिसीआर रिर्पोट निगेटिभ

बाजुराका १ सय ७२ जनाको पिसीआर रिर्पोट निगेटिभ

  • बुधबार, असार ३, २०७७
बाजुराका १ सय ७२ जनाको पिसीआर रिर्पोट निगेटिभ

बाजुरा–  बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाइन र आइसोलेशनमा रहेका १ सय ७२ जनाको रिपोट निगेटिभ आएको छ । धेरै दिन देखी धनगढी प्रयोगशालामा धन्कीएपछि आज रिर्पोट आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । आज आएको रिपोटमा १ सय ७२ जनाकै रिर्पोट निगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख पन्तले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार