बाजुरामा बँदेलको आक्रमणबाट २ घाइते
बाजुरा, माघ १९ । बाजुरामा जंगली बँदेलले आक्रमण गर्दा २ जना घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ का २० वर्षीय गंगराज तिमिल्सेना र ५० वर्षीय प्रदीप रोकाया रहेका छन् । शनिबार साँझ ५ बजेतिर वडामा रहेको चिनेचौरमा रहेको जंगलमा काम गरिरहेको बेला एक्कासी जंगली बँदेलले आक्रमण गरि घाइते बनाएको बडीमालिका नगरपालिका ७ का […]