मार्तडी बजार क्षेत्रमा कोराना बिरुद्ध किटनाशक औषधि छर्कियो
बाजुरा १६ चैत्र– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आज नेपाली सेनाले कोरोना भाइरस बिरुद्धको. किटनाशक औसधी छर्केको छ । बडिमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र बाजुरा स्वास्थ्य कार्यालय बाजुराको सयूक्त प्रयास तथा नेपाली सेना समरजित गुल्मको सहकार्यमा बजारका मुख्य मुख्य ठाउँमा किटनाशक औषधी छरेको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठले बताए । स्वास्थ कार्यालयबाट औषधी र कृषि ज्ञान […]