बाजुरामा जनशक्ती अभावका कारण सुरक्षित गर्भपतनमा समस्या
टेक बहादुर बुढा, — बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति नहुदाँ सुरक्षित गर्भपतन लगायतका स्वास्थ्य सेवा प्रभाहमा समस्या हुने गरेको छ । जिल्लामा १५ ओटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतनका लागि मान्यता प्राप्त रहेका छन । तर जिल्लाका धेरै स्वास्थ्य संस्थामा जनशक्ती अभावका कारण सेवा संचानमा समस्या भएको पाईएको छ । जसमा बाजुराको बुढिनन्दा नगरपालिकामा रहको […]