शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

  • आइतवार, अशोज १४, २०८०
बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

बाजुरा — अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बाजुरा जिल्लाका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढि महत्वका साथ मनाईने स्थानिय पर्वको अवसरमा बिदा दिने निणर्य गरेको हो ।

बडिमालिका नगरपालिकाकाे कार्यपालिका बैठकको निणर्यानुसार नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सबैमा सार्वजनिक बिदा हुने नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन । हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने अनन्ते मेला सदरमुकाम सहितका स्थानमा शुक्रबारबाट अनन्ते मेला सुरु भएकाे  छ ।

May be an illustration of text

चर्चामा

सम्बन्धित समाचार