चिसो मौसम त्यसैमा पनि ओमिक्रोमले सतायो भन्छन,
चिसो मौसम त्यसैमा पनि ओमिक्रोमले सतायो भन्छन, प्रकृति प्रकोप बढ्यो मानव समाजलाई अतायो भन्छन। उस्तै झरि गर्यो घाम देख्नु छैन हिंजो आज परदेश मा, देश भित्र पनि त दिनौरात मौसम उस्तै मतायो भन्छन। चिसोमा पनि एम सी सीको बिरोधमा देशभक्त हरू ले हिमाल,पहाड,तराईका सडकहरू पनि ततायो भन्छन। जनतालाई भेडा बाख्रा शम्झिन्छन यि नेताहरूले सधै, अमेरीका […]