हिंजो आज त कोही कसैको दाश हुदैनन्,
हिंजो आज त कोही कसैको दाश हुदैनन्, कसैले धम्कि दिदैमा कोही हतास हुदैनन्। यँहा सकेसम्म बिचारले नै बाँधनेहो साथि, डराई धम्काई कोही आफ्नो पास हुदैनन्। राष्ट्रीयता जनतन्त्र जनजीवीकाको लडाई, स्वतन्त्र छलफल गर्न दिए निरास हुदैनन्। संगठनमा आउँने जाने अविराम यात्रा हो, कसैले दिएको योगदान सत्यनाश हुदैनन्। आज बिरोधका लागि बिरोध गर्ने मित्रहरु, देश र जनताको […]