दिदीको पुकार (कबिता)
भाइ प्रदेश गाको बर्षौ भयो , आएन फर्केर रमाइलो गर्दै तिहार आउदा, रुन्छ मन धर्केर।। आगनी डिलमा सयपत्री रोप्छु, तिहारलाइ भनेर। आउदैन भाइ सयपत्री सुकी, जादछ झरेर।। सतरंगी टीका मुछेर बस्छु, हर बर्ष तिहारमा। रंगाउन कैलेइ पाउदिन मैले, त्यो भाइको निधारमा।। उपहार पनि लिएर आउछु, बजारमा गएर। सधै मेरो तिहार जान्छ, निरास भएर।। भाइका चाहना […]