युवा शक्तिलाई देश छाड्न कर किनहुन्छ
युवा शक्तिलाई देश छाड्न कर किनहुन्छ, तक्दिरमै लेखेको बिदेशी सफर किनहुन्छ। देश बिहिन भएर हामी ज्युँनुपर्छ खाडीमा, सरकारलाई सधै बिदेशीको भर किनहुन्छ। आँमाले रातो टिका लगाउँदै आँसु पोख्दा, अहेसाश हुन्थ्यो स्वर्ग तुल्य घर किनहुन्छ। कागजी रूपियाँलाई हेर्दा हाँसोलाग्छ सधै, समाजमा सबैभन्दा यस्कै कदर किनहुन्छ। किन मरिहत्य छ बल्झिएर यो धन पैसामा, मर्दालाने केहीहोइन यसैको रहर […]