भारत स्थित नेपालीलाई सरकारले कुष्ठ रोघी जस्तै मान्छ
यो सरकार मात्रै होईन अहिले सम्म आएका सबैजसो सरकारले भारतमा कार्यारत श्रमजिवि नेपालिहरुलाई एउटा कुष्ठ रोघि जस्तै मान्दै आएकाछन।न भारत स्थित नेपालीहरुको निश्चित संख्या सरकार सँगछ,नभारतमा आएका नेपालीहरुले कस्तो काम पाएकाछन त्यस बारे सरकारलाई कुनै सरोकारनै छ।अमेरीका ,जापान,दुबै जस्ता देशहरुमा काम गर्ने नेपाली र मलेसिया,अरबको खाडिमा काम गर्ने नेपालीहरुको समेत धेरै बिभेदकारी ब्यबहार सरकारले अप्नाउँदै […]