प्रतिगमनको खतरा
हिँजोकै कुराहो हामिले निरन्तर रुपमा देशमा जनताले रगत बाट साटेर ल्याएको गणतन्त्रिक ब्यबस्थालाई संस्थागत गर्न जोड दिन्थ्यो।आज हामिले गणतन्त्र,धर्म निरपक्ष्याताको रक्षाको कुरा गर्दैछौँ।ताजुबको कुराहो देशको यो कस्तो बिडम्बनाहो? जुन निरुङकुश साशन ब्यबस्थालाई फ्याक्न जनतालाई तिन दशक लाग्यो,त्यो मात्रै काँहा होर राणा र राजलाई फ्याक्न२५०बर्ष जति लाग्यो।जुन सम्बिधान निर्माण गर्न साडे छे दशक लाग्यो,देशमा आजको ब्यबस्था […]