आर्थिक अभाबमा बोनम्यारो क्यान्सर पिडित लाल शाह काठमाडौमा अलपत्र
अछाम — पैशा नभएपछि बोनम्यारो क्यान्सर बाट ग्रसित बनेका लाल बहादुर शाह काठमाडौमा अलपत्र रहेका छन् । अछामको चौरपाटि गाँउपालिका १ सिउडी बस्ने २७ बर्षिय लाल अहिले काठमाडौ पैसा नहुुदा उपचार गर्न नसकेर जिवनमरणको दोसाधमा रहेको आफन्त शान्ति शाहिले वताएकि छन् । बोनम्यारो क्यान्सर बाट पिडित लाल बहादुरले भारतको दिल्लीमा उपचारका शुुरु गरेको थियो । […]