प्रथम बाजुरा महोत्सबको आय व्यय सार्बजनिक
लक्ष्मीराज पाध्याय बाजुरा १ साउन बाजुरामा बाजुरा उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको प्रथम बाजुरा महोत्सबको आय ब्याय सार्बजनिक गरेको छ । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा संचालन भएको महोत्सवको पत्रकार सम्मेलन गरी आय ब्याय सार्बजनिक गरेको […]