शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • केपी ओलीलाई सरकार चलाउन दिँदा बादरको हातमा नरिवल भने जस्तै भयो : नेका सह महामन्त्री पाण्डे

केपी ओलीलाई सरकार चलाउन दिँदा बादरको हातमा नरिवल भने जस्तै भयो : नेका सह महामन्त्री पाण्डे

  • आइतवार, फाल्गुन २९, २०७८
केपी ओलीलाई सरकार चलाउन दिँदा बादरको हातमा नरिवल भने जस्तै भयो : नेका सह महामन्त्री पाण्डे

बाजुरा — नेपाली काग्रेसका सहमहामन्त्री बद्रि प्रसाद पाण्डेले कम्नीयुष्ट पार्टीहरुले सरकार संचालन गर्न नसक्ने बताएका छन । नेपाली काग्रेस बाजुराको आयोजनामा संचालन भएको सदरमुकाम मार्तडीको चुनावी आमसभालाई सम्बोद्धन गर्दै सह महामन्त्री पाण्डेले यस्तो बताएका हुन ।
केपी ओलीको नेतृत्वा ५ बर्षका लागि सकार चलाउन जनताले अनुमोदन गरेको भए पनि बिचमै सांसदको हत्या गरि लोकतन्त्रलाई छिन्न भिन्न बनाएकोले अबको आउने चुनावमा स्थानीय तह देखी केन्द्र सम्मको कुनै हालतमा कमिन्युष्टको हातमा नजान दिन सबैले लाग्नुपर्ने बताएका छन । उनले भने केपी ओलीलाई सरकार चलाउन दिँदा बादरको हातमा नरिवल भने जस्तै भयो अब कुनै पनि हालतमा कमिन्युष्टहरुलाई सरकार चलाउन नदिन सबैले नेपाली काग्रेसमा आबद्ध हुन अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार