बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • बडिमालिका
  • बार्षिक उत्सवकाे अवसरमा सेन्चुरी बैकंद्धारा बित्तिय साक्षरता कक्षा संचालन

बार्षिक उत्सवकाे अवसरमा सेन्चुरी बैकंद्धारा बित्तिय साक्षरता कक्षा संचालन

  • शुक्रबार, फाल्गुन २७, २०७८
बार्षिक उत्सवकाे अवसरमा सेन्चुरी बैकंद्धारा बित्तिय साक्षरता कक्षा संचालन

बाजुरा — जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेको सेन्चुरी कमर्सियल बैंककाे एघारौं बार्षिक उत्सवकाे अबसरमा साक्षरता कक्षा संचालन गरेकाे छ । बैकले जिल्ला सदरमुकाम मार्तडीमा रहेकाे बाजुरा क्याम्पसमा साक्षरता कक्षा संचालन गरेकाे हाे ।
बाजुरा क्याम्पसमा अध्यानरत ५० जना भन्दा बढि बिद्यार्थी हरूलाई बित्तीय साक्षरता दिएकाे बैंकका सहायक प्रबन्धक मेघराज शाहीले बताए ।
बित्तिय सम्बन्धि सेन्चुरी कमर्सियल बैंक जिल्ला शाखा बाजुराका प्रबन्धक जीवन कुमार सिंह, सहायक प्रबन्धक मेघराज शाही र रिण सहायक अनिल चाैधरीले प्रशिक्षण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार