बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • सुदुरपश्चिम युवा संजाल गठन सचीवमा बाजुराका रावल

सुदुरपश्चिम युवा संजाल गठन सचीवमा बाजुराका रावल

  • आइतवार, फाल्गुन २९, २०७८
सुदुरपश्चिम युवा संजाल गठन सचीवमा बाजुराका रावल

बाजुरा — सुदूर पश्चिम प्रदेश स्तरीय युवा संजालको अध्यक्षमा कैलालीकि बसन्ती सापकोटा र सचिवमा बाजुराका रुगम रावल निर्बाचित भएका छन् । आज भएको प्रदेश भेलामा प्रदेशका नौं वटै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो । नेतृत्व छनोटका लागी सहमति हुन नसक्दा गोलाप्रथाद्धारा समिति चयन गरीएको हो । गोला प्रथाद्धारा भएको समिति चयनमा अध्यक्षमा बसन्ती सापकोटा, महिला उपाध्यक्ष यज्ञ बोगटी, उपाध्यक्ष बिशाल भट्ट, सचिवमा रुगम रावल, सहसचिव, दिनेश भण्डारि र कोषाध्यक्ष बसन्ती साँउद गरी ८६ जनाको कार्यसमिती बनाएको हो । त्यस्तै लेखा समिति संयोजक नरेश दमाई र समितीको सदस्यमा बाजुराका जय बहादुर रावत निर्बाचित भएका छन्।

चर्चामा

सम्बन्धित समाचार