वडाअध्यक्षकाे मेयरलाइ सुझाव : नगरमा याेजना यसरी बनाउन सकाैँ
हामिले नगरमा गरेका छलफल बहस शुझाव र बनेका याेजना मुलभुत रुपमा यिनै हुन तर याे प्रर्यप्तता नमानेर हाम्राे नगर बडिमालिका नगर प्रमुख ज्यू काे सामाजिक सञ्जाल मार्फत अनुराेध पायपछि । केहिकुरा राख्न मन लागेर अनुराेध गरेकाे छु: १) नगर वा विदेशियका सबै व्यक्तिहरु -स्वरोजगार वा रोजगारमा संलग्न व्यक्तिहरु, व्यवसायिहरु, व्यापारीहरु, किसानहरु, मजदुरहरु, विभिन्न पेशामा आवद्ध […]