बुढिगंगा नगरपालिकाले शुरु गरयो गाँउमै बृद्धबृद्धा र असाहयलाई बिशेषज्ञ सेवा
प्रकाश सिह बुढिगंगा नगरपालिकाले गाँउमै बिशेषज्ञ चिकित्सक लिएर उपचार सेवा सुचारु गरेको छ । पहिलो पटक नगरपालिकाको ५ नम्बर वडा बाट सेवा शुरु गरेको नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । आर्थिक अभाबमा उपचार नपाएका र टाढा लिन नसक्ने असाहय, अशक्त, बृद्धबृद्धलाई उपचारमा सहज हुने उद्देश्यले पहिलो पटक गाँउमै बिशेषज्ञ सेवा सुचारु गरेको वडा […]