सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • निर्वाचन आयोगले तोक्यो बुढिगंगा नगरपालिकाको निर्बाचान अधिकृत

निर्वाचन आयोगले तोक्यो बुढिगंगा नगरपालिकाको निर्बाचान अधिकृत

  • मङ्लबार, जेष्ठ १०, २०७९
निर्वाचन आयोगले तोक्यो बुढिगंगा नगरपालिकाको निर्बाचान अधिकृत

बाजुरा — निर्बाचन आयोगले बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको निर्बाचन अधिकृत तोकेको छ । आयोगले जिल्ला अदालत बाजुराका श्रेस्तेदार पुष्पराज पाण्डेलाई निर्बाचन अधिकृतको रुपमा तोकेको जनाएको छ ।
निर्बाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछी मात्रै बाजुराको बुढीगंगा नगरपालकिामा फेरी मतदान की मतगणना गर्ने भन्ने बिषयमा छलफल भईरहेको जनाएको छ ।
प्रतिवेदनको अध्ययनपछी प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले के गर्ने भन्ने आउन बाँकी रहेको बाजुरा जिल्लाका मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । प्रतिवेदनको अध्ययनपछी माननीय आयुक्तहरूको बैठकले जे निणर्य गर्छ त्यही निणर्य कार्यन्वयन हुने आयोगले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार