बाजुरा:-दल प्रचारमा मतदाता खेतवारीमा ब्यस्त
बाजुरा–चुनाव नजिकिदै जाँदा बाजुराका राजनितिक दलहरुले आफ्नो प्रचारलाई निकै तिव्र बनाएका छन् । मतदाता भने खेतवारीमा ब्यस्त रहेका छन् । जौ, गहुँ छर्ने समय भएकाले अधिकांश बाजुरा बासी काममा ब्यस्त रहेका छन् । घरमा मतदाता नभेटिने भएपछि खेतवारीमा गएर चुनावी प्रचार शुरु गरेका छन् । “अहिले चुनाव भन्दा पनि खेति लगाउने समय हो । हाम्रा […]