निजामति कर्मचारी संगठन बाजुराद्धारा वृक्षारोपण
बाजुरा– नेपाल निजामति कर्मचारी संगठन बाजुराले साउन १५ गते वृक्षारोपण गरेको छ । नेपाल निजामतिका सहिद स्वार्गीय मनोज, झपेन्द्र, सुरेन्द्र स्मृती दिवसको अवसर पारेर वृक्षारोपण कार्याक्रम गरिएको नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश सचिव धनबहादुर थापाले जानकारी दिएका छन् । वृक्षारोपण साफेँ मार्तडी सडक खण्डको छेउछाउको खालि भुभागमा गरिएको थापाले बताए । कर्मचारीका हकहितका पक्षमा […]