एनआईसी एशिया बैंक बाजुरा शाखाद्धारा अक्सिजन ब्यबस्थापना सहयोग
जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लासग एनआईसी एशिया बैंक बाजुरा शाखाले आर्थिक सहयोग गरेको छ । शाखाका कर्मचारीले ७ हजार ५ सय सहयोग गरेको शाखा सहायक प्रबन्धक राम बुढाले वताएका छन् । यो संकटको बेला आफुहरुले सहयोग गर्नु सामाजिक उत्तरदायित्व रहेकाले सहयोग गरेको शाखाले वताएको छ । जिल्ला अस्पताल बाजुरामा अक्सिजन सिलिन्डर ब्यबस्थापनका लागि नेपालगञ्जमा […]