शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा प्रतिनिध सभा समानुपातिकमा काँग्रेस पहिलाे दल

बाजुरामा प्रतिनिध सभा समानुपातिकमा काँग्रेस पहिलाे दल

  • मङ्लबार, मंसिर २०, २०७९
बाजुरामा प्रतिनिध सभा समानुपातिकमा काँग्रेस पहिलाे दल

बाजुरा — बाजुरामा प्रतिनिधि सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएकाे छ ।  मत परिणाम अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभाकाे सामानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल बनेकाे छ । जिल्लामा समानुपातीक तर्फ ६० हजार ४ सय ४५ मत खसेको छ ।

नेपाली काँग्रेसको २७ हजार ९ सय ७२, नेकपा एमालेले २६ हजार २ सय ९९ मत ल्याएकाे छ । त्यसै गरी नेकपा माओबादी केन्द्र १९ सय ७८, एकृकित समाजवादीले १७ सय २८,  राष्टिय स्वतन्त्र पाटी २ सय ३५ र राप्रपाको १ सय ७८ मत प्राप्त गरेको छ । प्रतिनिधि सभाकाे गणना सम्पन्न सँगै प्रदेश सभाकाे गणना शुरु भएकाे छ ।

No photo description available.

No photo description available.

No photo description available.

चर्चामा

सम्बन्धित समाचार