बाजुरामा बिद्यार्थीलाई पढाउन छोडेर शिक्षक काँग्रेस अधिबेशनमा
बाजुरा — सामुदायिक विद्यालयका शिक्षकहरुलाई सधैं लाग्दै आएको आरोप हो, उनीहरु कक्षाकोठा सुधारमा भन्दा राजनीतिक दलका गतिविधिमा बढ्ता केन्द्रित हुन्छन् । नेपाली काँग्रेसको भर्खरै सम्पन्न वडा गाउँ, नगर, प्रदेश हुदै जिल्ला अधिवेशनमा धेरै शिक्षकले यो आरोपलाई सत्य सावित गरेका छन । बाजुरामा मात्रै २५ जना भन्दा बढि शिक्षकहरु क्षेत्रीय प्रतिनीधीको रुपमा जिल्ला केन्द्रकृत भएका छन […]