बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • घरपुरै चिराचिरा, बिचल्लीमा गौमुलका भुकम्प पिडीत (भिडियाे सहित)

घरपुरै चिराचिरा, बिचल्लीमा गौमुलका भुकम्प पिडीत (भिडियाे सहित)

  • सोमवार, माघ १६, २०७९
घरपुरै चिराचिरा, बिचल्लीमा गौमुलका भुकम्प पिडीत (भिडियाे सहित)

लक्ष्मिराज पाध्याय/गाैमुल–माघ १० गते गएको भुकम्पका कारण गौमुल गाउँपालिका स्थानियको बिचल्ली परेका छन् । गाउँपालिका सबै बस्तिहरु जोखिममा रहेको र घर बस्न लायकनै नभएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वातएका छन् ।
गाउँपालिकामा १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । ५ सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएको गाउँपालिकाले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार