बाढी पहिरो प्रभाबित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री सहितको टोली बाजुरा आउदै
पदमबहादुर सिंह/ बाजुरा– लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरा प्रभाबित क्षेत्रको अनुगनको लागि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोली बाजुरा आउने भएको छ । साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका बासिन्दाका घरहरु बगाएर बिस्तापी भएका छ । भने बडिमालिका नगरपालिका २ […]