बाढी पहिरोले गाँउनै विस्तापित, खेतियोग्य जमीन बगरमा परिणत
पदमबहादुर सिंह– आईतबार राति अबिरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताँप्रीसेराका पूरै बस्तीहरु बिस्तापित भएका छन् । पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका खेति योग्य जमीन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताए । राति आएको अविरल बर्षाले […]