सुदुर पश्चिममा वन रक्षकको परीक्षामा मनपरी रकम असुलीको आरोप
धनगढी — सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा चैत १२ गते आवेदन खोल्यो। आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको थियो। लोक सेवा आयोगले वन रक्षक, नेपाल वन, जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको छ। सबैभन्दा धेरै खुलातर्फ ९२ जना […]