शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • समृद्ध नगर निर्माणका लागि बुढीगंगाद्धारा सुझाव संकलन

समृद्ध नगर निर्माणका लागि बुढीगंगाद्धारा सुझाव संकलन

  • सोमवार, साउन ९, २०७९
समृद्ध नगर निर्माणका लागि बुढीगंगाद्धारा सुझाव संकलन

बाजुरा– बुढीगंगा नगरपालिकाद्धारा समृद्ध नगर निर्माणको लागि सम्पबन्धित बिषयका जानकारहरुसंग सुझाव संलन गरेन गरेको छ । असार २३ गते सम्मपन्न बुढीगंगा नगरपालिकाको निर्बाचनसम्मपन्न पछि नगरपालिकाले कार्यापालिकाको बैठक बसी साउन १४ गते नगर सभामा जुटेको नगर प्रमुख रामबहादुर बानियाले बताए ।
नगर सभाको तयारीमा छु । नगरपालिकालाई समृद्ध बनाउन बिभिन्न बिषयका जानकारहरुलाई बिभिन्न चरणमा सुझाव संकलन गरिरहेको छु । सुझावको आधारमा नगरपालिकाको नगरसभाल गर्ने प्रमुख बानियाले बताए ।
नगरपालिकालाई शिक्षा स्वास्थ्य बिकास निर्माण यातायात र नागरिकको दैनीक जीवन कसरी सहज बनउन र नागरिकलाई रोजगारी बनाउने योजना कसरी गर्ने सकिन्छ भन्ने बिषयमा सम्बन्धित बिषयका जानकारहरुबाट सुझाव लिने कार्यक्रम गरिएको छ । सो कार्याक्र साउन ९ गते बडिमालिका क्याम्पसमा आयोजना गरिएको छ ।
पालिकाको बिकासको लागि मीनप्रसाद जैशी, शेरबहादुर रौले, बिरबहादुर कटुवालm नवराज जैशी, गोबिन्द थापा लगाएत बिभिन्न सस्थासंग आवद्हरुले सुझाव दिएका छन् ।
सुझाव धेरै राम्रा आएका छन् पालिकाको बजेट निश्चित रहेको छ । पालिकाले प्रदेश केन्द्र सरकारसंगको समन्वयमा र साधा श्रोतका लागि पहल गरेर नगर बिकासको लागि लागि पर्ने नगर प्रमुख बानियाले बताए ।

चर्चामा

सम्बन्धित समाचार