जोखिममा आमाहरू
नन्दा कुमारी थापा/ खाेज पत्रकारिता केन्द्र साथमा प्रकाश सिह– जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार, आर्थिक वर्ष २०७६/७७ मा सुत्केरी हुने क्रममा बाजुरामा तीनजनाले ज्यान गुमाए। तर, यो सरकारी विवरण गलत थियो। वास्तवमा यो वर्ष सुत्केरी हुन नसकेर वा उपचारका क्रममा बाजुराका पाँच महिलाले ज्यान गुमाएका थिए। यसमध्ये एक थिइन् बडिमालिका नगरपालिका–७, जिल्लीकी वसन्ती नेपाली। गत […]