शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • नेकपा ‘विप्लव’द्धारा ठाउँ ठाउँमा मसाल जुलुससहित प्रदशर्न

नेकपा ‘विप्लव’द्धारा ठाउँ ठाउँमा मसाल जुलुससहित प्रदशर्न

  • शनिबार, माघ १०, २०७७
नेकपा ‘विप्लव’द्धारा ठाउँ ठाउँमा मसाल जुलुससहित प्रदशर्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘विप्लव’ समूहले कैलालीमा मसाल जुलुससहित प्रदशर्न गरेको छ। जिल्लाको धनगढी, पहलमानपुर, सुखड, बौनिया लगाएतका क्षेत्रमा मसाल जुलुससहितको प्रदर्शन गरेको नेकपा ‘विप्लव’ समूहले बताएको छ। मघ १० गते गरिएको नेपाल बन्द सफल पार्ने मसाल जुलुस गरिएको पार्टीले बताएको छ।

त्यसै गरी तनहुँमा पनि मसाल जुलुस प्रदर्शन विलपिको नेतृत्वमा सम्पन्न गरिएको  जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार