बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

जगन्नाथ गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

  • शनिबार, माघ १०, २०७७
जगन्नाथ गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । जगन्नाथ गाउपालिकाको आठौ गाउसभा तथा हिउदे अधिवेशन मिति २०७७ माघ १० गतेका दिन गाउपालिका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा उपाध्यक्ष,वडा अध्यक्ष,गाउँसभाका सदस्य,पत्रकार,सुरक्षाकर्मी र कर्मचारीहरुको उपस्थितिमा कुम्भराज जोशीले संचालन गरेका थिए ।

 पुँजीगत तर्फ – संघ बिषेश- रु २ करोड ७० लाख,संघ समपुरक – रु १ करोड ३८ लाख,प्रदेश विषेश – रु ६९ लाख,प्रदेश समपुरक – रु १ करोड ५५ लाख,संघ समानीकरण – रु ७ करोड ५८ लाख ,प्रदेश समानिकरण –रु ६९ लाख ८१ हजार गरी कुल जम्मा रु १४ करोड ५९ लाख ८५ हजार मात्र रहेकाे अधिबेशनमा सार्बजनिक गरिएकाे राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन । त्यसै गरी  चालु तर्फ –संघको राजश्व,प्रदेश राजश्व र आन्तरिक स्रोत गरि रु ६ करोड ३८ लाख ९४ हजार मात्र । ३० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजिगत खर्चमा रकम विनियोजन गरेको छ ।

निम्न लिखित निर्णय साे सभाले पारीत गरेकाे छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/01/%E0%A4%9C%E0%A4%97%E0%A4%A8%E0%A4%BE%E0%A4%A5-%E0%A4%97%E0%A4%BE%E0%A4%89-%E0%A4%B8%E0%A4%AD%E0%A4%BE.pdf

जगनाथ गाउ सभा

चर्चामा

सम्बन्धित समाचार