• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

घरको छतबाट खसेर एक युवकको मृत्यु
समाचार
घरको छतबाट खसेर एक युवकको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको भेरी-३ को ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। पोल्टी फममा काम गर्दै आएका उनी फम सञ्चालकको घरको चौथो तलाबाट मंगलबार बिहान खसेका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
समाचार
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
  • ४ years अगाडि

झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुकी साढे ७ बजे […]

चेन्नै मा एक नेपाली काे मृत्यु
अन्तर्राष्ट्रिय
चेन्नै मा एक नेपाली काे मृत्यु
  • ४ years अगाडि

लाेकेन्द्र पाैडेल दक्षिण भारत — चेन्नै मा एक नेपाली काे मृत्यु भएकाे छ।मृत्यु हुनेमा दिनाङक १२ मार्च २०२२ का दिन बाग्लुङ जिल्ला बरेङ गा. पा. वडानं ६ उर्लेनि बाग्लुङ निवासी स्वर्गीय धन बहादुर थापा का छाेरा बर्ष ४२ का शकस थापाकाे पायल्स काे उपचारकाे क्रममा चेन्नै सेन्ट्ल स्थित राजिब गान्धी अस्पतालमा राती १० बजे मृत […]

सचिवको दरबन्दी ७२ बाट  ४५ मा झार्न सिफारिस
देश
सचिवको दरबन्दी ७२ बाट ४५ मा झार्न सिफारिस
  • ४ years अगाडि

निजामती सेवाका सचिव (विशिष्ट श्रेणी)को व्यवस्थापनलगायत विषयमा अध्ययन गर्न गठित कार्यदलले हाल कार्यरत सचिवहरूको संख्यामा भारी कटौती गर्नुपर्ने निष्कर्ष निकालेको छ । कार्यदलले हाल कायम रहेका ७२ सचिवको दरबन्दी ४५ देखि ४८ मा सीमित गर्नुपर्ने निचोड निकालेको हो । यस्तो निष्कर्षसहितको प्रतिवेदन कार्यदलले बुझाउँदै छ । हाल कायम सचिवको दरबन्दी ठूलो भएको, कतिपय मन्त्रालयमा आवश्यकताभन्दा बढी सचिव रहेको […]

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन
देश
कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन
  • ४ years अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ […]

लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
देश
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
  • ४ years अगाडि

काठमाडौं — सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएकाे छ । विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्ताे कदम चालिएको बताए […]

साउदी अरबका विदेशमन्त्री नेपालमा
अर्थ
साउदी अरबका विदेशमन्त्री नेपालमा
  • ४ years अगाडि

काठमाडौं — दुईदिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएका छन्। २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आएका हुन्। निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी […]

देशभर तापक्रम बढ्ने क्रममा
सुचना प्रबिधी
देशभर तापक्रम बढ्ने क्रममा
  • ४ years अगाडि

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा […]

बिना सूचना बझाङमा हेलिकप्टर र प्याराग्लाइडिङ उडान: प्रशासन कार्यालय बेखवर
समाचार
बिना सूचना बझाङमा हेलिकप्टर र प्याराग्लाइडिङ उडान: प्रशासन कार्यालय बेखवर
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — बझाङको जयपृथ्वी नगरपालिका र बैतडीको आकाश आज अपरिचित ब्यक्तिले प्याराग्लाइडिङ उडाएका छन् । जिल्ला प्रशासन कार्यालय तथा स्थानिय सरकारको विना जानकारी प्याराग्लाइडिङ उडाएको जानकारी प्राप्त भएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा न ७ को धम्नाउ, ज्वाडाको आकासमा विना अनुमती अपरिचित ब्यक्तिले प्याराग्लाइडिङ उडाएको स्थानिय सन्तोष खड्काले बताए । दिउसो […]

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले म‌ंगरबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ […]

आज २०७८ साल चैत १ गते मंगलबारको राशिफल
समाचार
आज २०७८ साल चैत १ गते मंगलबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल चैत १ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत १ गते मंगलबार मेष : दिन सामान्य राम्रो छ। लाभ मिल्नेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

पाइलै पछि पुँजीबादको भ्रष्टचार हुन्छ जताततै, धनी मान्छे सबै थोकको हकदार हुन्छ जताततै। गरिबको जीवनलाई नारकिय गरायो पुँजिबादले, धनमान मान्छेहरूले भने अनुसार हुन्छ जताततै। औषधी उपचार समेत गर्न गारोछ गरिबहरूलाई, हिंजो आज त पसु तुल्य ब्यबहार हुन्छ जताततै। आमा बाले सच्चाई र इमानदारीको पाठ सिकाए, यहाँ त झुठमानै उभिएको सरकार हुन्छ जताततै। हो समस्या जती […]

पाँच वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ
समाज
पाँच वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ
  • ४ years अगाडि

बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुराले पाँच वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका- ५ तल्लो काप्री बस्ने ३२ वर्षीया नेत्र शाही(नवराज)  रहेका छन । एक महिला माथि राति सुतेको अवस्थामा बलात्कार गरी फरार रहेको पाँच वर्षपछि जगन्नाथ गाउँपालिकाको गाउँमा लुकिछिपी बसेको अवस्थामा जिल्ला […]

रुसको कदमले अन्तरिक्षमै अड्किन सक्छन् अमेरिकी अन्तरिक्षयात्री
सुचना प्रबिधी
रुसको कदमले अन्तरिक्षमै अड्किन सक्छन् अमेरिकी अन्तरिक्षयात्री
  • ४ years अगाडि

युक्रेनमा जारी रुसी हमलाको कडा निन्दा गर्दै रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाएको अमेरिकाले युक्रेनलाई सहयोग गरेवापत ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ । रुसी स्पेस एजेन्सी रसकसमसका प्रमुखले अमेरिकी अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमै छाडिदिने वा स्पेस स्टेसनलाई नै दुर्घटना गराएर पृथ्वीमा खसालिदिने सम्मको धम्की दिएका छन् । हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरिक्ष यात्री ५२ वर्षीय […]

फेरी संचालनमा आएसंगै स्वामिकार्तिक खापर गाउँपालिका सडक संजालमा जोडियो
स्वामिकार्तिक खापर
फेरी संचालनमा आएसंगै स्वामिकार्तिक खापर गाउँपालिका सडक संजालमा जोडियो
  • ४ years अगाडि

बाजुरा– बाजुराको कर्णाली पारि रहेको स्वामिकार्तिक खापर गाँउपालिका सडक संजालमा जोडिएको छ । सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका अव सडक संजालमा जोडिएको हो । यातायातको पहुँचमा पुयाउनका लागि कणर्ाली नदिमा स्वामिकार्तिक खापर गाउँपालिकाले फेरी निर्माण गरि फागुन ३० गते देखी नै गाउँपालिका सडक संजालमा जोडिएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी […]

एक हजारलाई किन लेखिन्छ 1k ? यस्तो छ अर्थ
देश
एक हजारलाई किन लेखिन्छ 1k ? यस्तो छ अर्थ
  • ४ years अगाडि

यस्ता धेरै शब्द र अक्षरहरू हुन्छन् जुन हामीले आफ्नो दैनिक जीवनमा बोल्दै तथा सुन्दै आएका हुन्छौं । तर कहिलेकाहीँ त्यस्ता शब्द वा अक्षरहरू किन त्यस हिसाबले बोलिन्छ वा लेखिन्छ भन्ने थाहा हुँदैन । यस्तै हामी प्रायः आफ्नो आसपासका मानिसहरूलाई देखेर वा सुनेर पनि यस्ता शब्द लेख्न वा बोल्न सुरु गर्दछौं । हामीले हजारलाई अंग्रेजी अक्षर […]

अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’
स्वास्थ्य तथा जीवनशैली
अमेरिका र फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’
  • ४ years अगाडि

काठमाडौँ — अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ। डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन्। गत मार्च ९ मा नेदरल्यान्ड्स र […]

बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
समाचार
बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
  • ४ years अगाडि

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी पूर्वबाट एक जनालाई पक्राउ गरेको छ । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ । घरायसी बिवाद हुँदा […]

सोसल मिडियामा अनौठो बहस- संसारमा पांग्रा धेरै होलान् कि ढोका ?
समाचार
सोसल मिडियामा अनौठो बहस- संसारमा पांग्रा धेरै होलान् कि ढोका ?
  • ४ years अगाडि

काठमाडौं — सोसल मिडिया यस्तो ठाउँ हो जहाँ मानिसहरु अनेक खालका चर्चा तथा बहसहरुमा सामेल हुन्छन् । इन्टरनेटमा भाइरल भैरहेको पछिल्लो बहस चाहिं ढोका र पांग्राको विषयमा छ । न्युजिल्याण्डको अकल्याण्डका ट्विटर प्रयोगकर्ता रयान निक्सनले सबैभन्दा पहिलो ट्वीट गरेका थिए– मेरा साथीहरु र म एउटा सबैभन्दा मूर्खतापूर्ण बहस गरिरहेका छौं र म यसका लागि एउटा […]

जन्ती बोकेको टिपर पल्टिँदा दुईको मृत्यु‚ २४ घाइते
समाचार
जन्ती बोकेको टिपर पल्टिँदा दुईको मृत्यु‚ २४ घाइते
  • ४ years अगाडि

काठमाडौं — सिन्धुलीको दुधौली नगरपालिका ५ मा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन्। आइतवार राति सवा ८ बजे वाणेगाउँबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा कटारी नगरपालिका(२ का १९ वर्षीय दीपेन्द्र कुँवर र २४ वर्षीय […]

छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम
देश
छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम
  • ४ years अगाडि

काठमाडौं — के केटीहरुले कपालमा बाटेको चुल्ठीले केटाहरुमा यौन उत्तेजना आउँछ ? धेरैलाई यस्तो प्रश्न वाहियात लाग्न सक्दछ । तर जापानका कतिपय विद्यालयहरुले भने छात्रहरुमा यौन उत्तेजना ल्याएको भन्दै छात्राहरुलाई कपालको एउटा चुल्ठी बाट्न अर्थात् पोनीटेल बनाएर आउन प्रतिबन्ध लगाएका छन् । द न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार जापानका स्कुलमा एउटा चुल्ठी बाट्न नपाइनुका अलवा […]

  • « Previous
  • १
  • …
  • 264
  • 265
  • 266
  • 267
  • 268
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga