शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • घरको छतबाट खसेर एक युवकको मृत्यु

घरको छतबाट खसेर एक युवकको मृत्यु

  • मङ्लबार, चैत्र १, २०७८
घरको छतबाट खसेर एक युवकको मृत्यु

काठमाडौं — जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको भेरी-३ को ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

पोल्टी फममा काम गर्दै आएका उनी फम सञ्चालकको घरको चौथो तलाबाट मंगलबार बिहान खसेका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार