शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • मङ्लबार, चैत्र १, २०७८
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार