शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चेन्नै मा एक नेपाली काे मृत्यु

चेन्नै मा एक नेपाली काे मृत्यु

  • मङ्लबार, चैत्र १, २०७८
चेन्नै मा एक नेपाली काे मृत्यु

लाेकेन्द्र पाैडेल दक्षिण भारत — चेन्नै मा एक नेपाली काे मृत्यु भएकाे छ।मृत्यु हुनेमा दिनाङक १२ मार्च २०२२ का दिन बाग्लुङ जिल्ला बरेङ गा. पा. वडानं ६ उर्लेनि बाग्लुङ निवासी स्वर्गीय धन बहादुर थापा का छाेरा बर्ष ४२ का शकस थापाकाे पायल्स काे उपचारकाे क्रममा चेन्नै सेन्ट्ल स्थित राजिब गान्धी अस्पतालमा राती १० बजे मृत घाेषणा गरेकाे हाे। मृत्युकाे खबर आउदा साथ चेन्नै सेन्ट्ल स्थित राजिब गान्धी अस्पताल ले तत्काल मृतका का आफन्त हरु संग सम्पर्क गरी लासलाई निजकाे जिम्मा लागएकाे राजिब गान्धी अस्पताल ले जानकारी दिएकाे छ ।  मृतककाे लास के.के. नगर स्थित राेममा ल्याई राखीएकाे र आज दिनाङक १३ मार्च २०२२ का दिन मृतक का आफन्त शकस थापा ले नाेकरी गर्ने मिनाक्षि कलेजका स्टाफ र मुल प्रवाह का साथिहरुकाे उपस्थिति मा  के. के. नगर काे नेसापाक्कम सुरघाटमा उहाँकाे अन्त्यष्टी गरीएकाे छ । निज थापा बिगत १८ बर्ष देखी मिनाक्षि कलेजमा सेक्युरेटी गार्डमा कार्यरत थिए । उनकाे शवयात्रा मा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय परिषद सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितीका काेषाध्यक्ष लाेकेन्द्र पाैडेल, चेन्नै दक्षिण नगर सदस्य राेम बहादुर सापकाेटा, पश्चिम नगर बाट टेक बहादुर थापा,खड्क बहादुर थापा, आफन्तहरु मृतककाे कान्छाे बुवा तुल बहादुर थापा,छत्र बहादुर राना,गम बहादुर राना,याम बहादुर थापा,डम्बर बहादुर थापा,राम बहादुर थापा,कृष्ण राना,युवराज शर्मा,शेर बहादुर थापा,टिकाराम थापा,धन बहादुर थापा,देवेन्द्र थापा,कलृज का स्टाफ हरु भरत,मिलन,पनिर,मनि,पर्भा,एडविन,राजेन्द्र ,सुरी लगायतकाे उपस्थितिमा मृतककाे  अन्त्यष्टी गरीएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार