शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

  • मङ्लबार, चैत्र १, २०७८
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले म‌ंगरबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार